२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

यस्तो आयो शिक्षकहरुको नयाँ तलब र योग्यता : भत्ता बाहेक ४८ हजार तलबमात्र

सरकारले सामुदायीक विद्यालयहरुका शिक्षकहरुको नयाँ तलबमान र शैक्षिक योग्यता तोकेको छ । अब लागू हुनेगरी तोकिएको तलबमानमा शिक्षकको तलबमात्र ४८ हजारभन्दा माथी छ । केही भत्ताहरु कायमै राखेको छ । बाँकी जानकारी सरकारले जारी गरेको तलको तालिकाबाट लिनुहोला । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।