देउवाको बर्हिगमन, र सिलवालको आयो यस्तो ट्विट


प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्री पदबाट बहिर्गमनसँगै पूर्व-डीआइजी तथा एमाले सांसद नवराज सिलवालले ‘आपत्तिजनक’ ट्विट गरेका छन्।

आइजिपी कीर्ते प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका सिलवालले निवर्तमान प्रधानमन्त्री देउवालाई अधिनायकवादि पात्रको आरोप लगाउँदै ट्विटरमा लेखेका छन्,’कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com