देउवाको बर्हिगमन, र सिलवालको आयो यस्तो ट्विट
प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार


आइजिपी कीर्ते प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका सिलवालले निवर्तमान प्रधानमन्त्री देउवालाई अधिनायकवादि पात्रको आरोप लगाउँदै ट्विटरमा लेखेका छन्,’कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ।’