मोबाइल चार्ज गर्ने क्रममा सोमबार बिहान करेन्ट लागेर सिकिस्त पोखरा–१९ घार्मीमा ३० वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ । उनका आफन्त जीतबहादुर सुनारका अनुसार उपचारार्थ गैह्रापाटनस्थित फिस्टेल अस्पताल पुर्याएपछि चिकित्सकले बाटामै मृत्यु भइसकेको बताएका थिए । करेन्ट लागेका सन्तोषको हातमा आगोले डामेको जस्तो र दुवै पैताला छेडिएको थियो । उक्त समयमा हाइ भोल्टेजकै कारण घार्मीका दुई घरमा टेलिभिजन पडकिएका थिए । उनको शव पोस्टमार्टम गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।