संयुक्त राष्ट्र संघको योजना सेवा सम्पर्क कार्यालय ( यूएनओपीएस ) नैरोबी , केन्यामा प्रोजेक्ट इन्जिनियरको रुपमा कार्यरत इन्जिनियर सुनिल देव पन्तको कोरोनाबाट मृत्य भएको बताइएको छ ।
कोरोनाबाट अफ्रिकामा मृत्यु हुने पन्त तेश्रो नेपाली हुन् ।
केन्या आउनु अघि पन्त नेपाल सरकारको इन्जिनियरको रुपमा सेवारत थिए । काठमाडौं , मैतीदेबी निवासी पन्तको मृत्यु नेपाल इन्जिनियर एसोसिएसनले पनि शोक व्यक्त गरेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
अफ्रिकास्थित एनआरएनएका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले इन्जिनियर पन्तको मृत्युको खवरले स्तब्ध बनाएको र राष्ट्रले एक अनुभवी इन्जिनियर गुमाउनु परेको बताएका छन् ।
थापाले सामाजिक संजालमार्फत मृतक पन्तप्रति श्रद्धाञ्जली तथा नेपालमा रहेका उनका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।