अष्ट्रेलियाको भिक्टोरियामा यी हुन् कोरोना संक्रमण फैलिएका ठाउँ


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रमा मंगलबार ३ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन्। यससंगै यस राज्यमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय १६ पुगेको छ।

हालसम्म निको नभएका संक्रमितको संख्या भने ३ हजार १ सय ४७ रहेको छ। संक्रमण दरलाई मात्र नहेरेर निको भएका संक्रमितको संख्या हेर्दा कोरोना संक्रमण ‘कन्ट्रोल’मा आएको स्वास्थ्य अधिकारिहरुले बताएका छन्।

भिक्टोरियामा हाल कोरोना संक्रमित रहेका ठाउँ

Hume – 308
Brimbank – 289
Melbourne – 272
Wyndham – 370
Moreland – 191
Casey – 103
Moonee Valley – 212
Stonnington – 38
Banyule – 130
Whittlesea – 166
Melton – 119
Boroondara – 43
Darebin – 88
Greater Geelong – 18
Mornington Peninsula – 11
Monash – 37
Glen Eira – 18
Port Phillip – 34
Yarra – 119
Maribyrnong – 95
Frankston – 12
Manningham – 39
Hobsons Bay – 65
Bayside – 15
Kingston – 26
Whitehorse – 48
Greater Dandenong – 44
Knox – 14
Cardinia – 18
Mitchell – 14
Greater Shepparton – 2
Maroondah – 13

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com