यसै बर्षको अन्त्यमा कोरोना भाइरसविरुद्धको खोप आउँछ : अमेरिकी डाक्टर एन्थोनी फौची


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

अमेरिकाका लागि यस वर्षको अन्त्य सम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुने जनाइएको छ ।कोरोना भाइरस खोपको बारेमा बुधवार अमेरिकाबाट एउटा खुसीको खबर आएको थियो । अमेरिकी फर्मास्युटिकल कम्पनी मोडेरेनाको खोपले परीक्षणको क्रममा सकारात्मक नतिजा ल्याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ट्वीट गरे, खोपको बारेमा ठूलो खबर छ . संक्रमक रोगका शीर्ष विशेषज्ञ अमेरिकाका डाक्टर एन्थोनी फौचीले अनुमान गरेअनुसार यस वर्षको अन्त्यमा अमेरिकाले कोरोना भाइरसको खोप पाउनेछ ।

डाक्टर एन्थोनी फौचीले रोयटर्स समाचार एजेन्सीलाई भने, जुन समयको अनुमान गरिएको छ त्यसमा म खुशी छु। उनले अगाडि थपे खोप बनाउने दिशामा चीन अमेरिका भन्दा अगाडि हुनेछ भन्ने धारणामा उनी चिन्तित छैनन्। उनले भने, मलाई लाग्छ सबै एकै ट्रयाकमा हिडिरहेका छन्, तिनीहरुले हामीले भन्दा अगाडि ल्याउन सक्दैनन , जुन बिल्कुल पक्का छ । ’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com