अरूकै इशारामा नेपालले लिपुलेकको विरोध गर्यो : भारतीय सेनाप्रमुख


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका छन् ।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक  द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस ९आइडिएसए० ले गरेको कार्यक्रममा बोल्दै प्रधानसेनापति नरवानेले  कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको उनको दाबी छ । नरवानले नेपालले विरोध गरेको चीनको उक्साहटमा लागेर गरेको भन्ने संकेत गरेका छन् । तर उनले चीनको नाम भने लिएनन् ।

‘यसमा मैले कुनै विरोधाभाष देखेको छैन।  नेपाली राजदूतले भनेका छन् कालापानीपूर्वको भू(भाग नेपालको हो, रोड नदीभन्दा पश्चिम छ,’। ,‘त्यही भएर नेपालीहरू केका लागि विरोध गरिरहेका मैले बुझ्न सकेको छैन भन्दै उनले महाकाली पूर्व नेपाल र पश्चिम भारत भन्ने आम बुझाई र तथ्यलाई नजरअन्दाज गरेको विश्लेषकहरुले बताएका छन् ।

भारतीय सेना प्रमुखले त्रिपक्षीय जक्सन ९नेपाल, भारत र चीनको० कहाँ हुनुपर्छ भन्ने मुद्दा बांकी रहेको उनको बताएका छन् । भारतका रक्षा मन्त्री राजनाथ सिंहले गत साता  धार्चुलाबाट मानसरोवर जोड्ने  सडकको ट्र्याकको उद्घाटन गरेका थिए।
नेपाली भूमिमा भारतले एक पक्षीय रूपमा सडक बनाएको भन्दै नेपालले कडा आपत्ति जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com