कोरोना संक्रमित ६४ हजार बढीको सफल उपचार
प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार
कोरोना संक्रमितको सफल उपचार पनि सम्भव छ । अहिलेसम्म कुल ६४ हजार ८१ जनाको सफल उपचार भइसकेको छ ।
कोरोना संक्रमित १ लाख १४ हजार ४ सय ४२ मध्ये अधिकांशको सफल उपचार भइसकेको छ । चीनमामात्रै ५९ हजार ९ सय ५ जनाको सफल उपचार भएको छ ।
त्यस्तै इटलीमा ७ सय २४ को सफल उपचार भएको जनाइएको छ भने साउथ कोरियामा २४७ जनाको सफल उपचार भएको छ । इरानमा २३९४ जनाको सफल उपचार भएको छ ।

[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
चीनमा अहिले सकृय केसहरु जम्मा १७ हजार ७१३ मात्र रहेका छन् । कुल ४६ हजार ३ सय १४ सकृय केसहरुमध्ये अहिले अधिकांश चीनबाहिरका रहेका छन् ।
संक्रमितहरुमध्ये ५ हजार ७ सय ७१ को अवस्था गम्भिर रहेको छ । जसमध्ये ४७ सय ९४ जना चीनभित्र रहेका छन् ।






