२४ घण्टाभित्र अमेरिकामा तीन गोलीकाण्ड, २८ जनामाथि गोलीप्रहार


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

अमेरिकाका विभिन्न स्थानमा २४ घण्टाभित्र भएका तीनवटा गोलीकाण्डमा कम्तीमा २८ जनामाथि गोली हानिएको छ । शिकागोको साउथ मे स्ट्रीटमा आइतबारविहानै गोली एउटाघरभित्र गोली चल्दा १३ जना घाइते भएका थिए ।

घटनास्थलमा एकसयजनाभन्दा धेरै प्रहरी पुगेका थिए भने गोली लागेकाहरु १६ देखि ४८ बर्ष उमेर समुहका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

शिकागोमा गोलीकाण्ड भएलगत्तै डाउनटाउन बाल्टिमोरमा ७ जनामाथि गोली हानिएको छ । आइतबार विहान २ बजे उक्त घटना भएको थियो । घाइते हुनेहरु १७ बर्षदेखि २७ बर्षभित्रका छन् ।

लगत्तै मिनेसोटामा भएको गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइते हुनेहरु १९ देखि ३८ बर्ष उमेर समुहका छन् । मृत्यु हुनेमा १९ बर्षका चाई यांग रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार विहानसम्म तीनवटा घटनामा संलग्नहरुलाई पक्राउ गर्न सकिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com