मकाउको संयोजकमा अधिकारी


प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार

नयाँ शक्ति पार्टी,नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज, INS मकाउ गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा भएको भेलाले  प्रजुन कुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय INS मकाउ गठन गरेको प्रवास प्रादेशिक समितिका सह-सयोजक शंकर भण्डारीले जानकारी दिनुभयो ।

उक्त भेलाले  उप-संयोजकमा यम बिलास भट्टराई / ईश्वर श्रेष्ठ , महासचिब नगेन्द्र खत्री , कोषाध्यक्ष अमृत श्रेष्ठ  सल्लाहकार बीरबल गुरुङलाई चयन गरेकाे छ । यस्तै  सदस्यहरु ,लक्ष्मण भण्डारी ,राम बुढा ,चन्द्र छ्न्त्याल ,देब कुवँर,सुजन कुमाल, डिल्ली खड्का ,बिक्रम श्रेष्ठ, लोकेस न्यौपाने ,राम बहादुर बि क  ,ऋषि तामाङ  ,दिपक अधिकारी, सरस्वती पोखरेल ,बिकाश रावल, जीवन कुवँर , निर्मला गुरुङ , केदार नेपाली, गोबिन्द पाण्डे लगायत रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com