अमेरिकी अध्यागमनमा सन् २०१९ मा हुने मुख्य ५ परिवर्तन
प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

अमेरिकी अध्यागमनको क्षेत्रमा सन् २०१९ मा हुने मुख्य ५ परिवर्तनहरु कस्ता छन् ? त्यसले अमेरिकामा रहेका र विभिन्न भिसामा अमेरिका आउन चाहने नेपालीहरुलाई कस्तो असर गर्छ ? यसबारेको विशेष कुराकानीमा अमेरिकाका चर्चित कानुन व्यवसायी केशवराज सेडाईसँग पत्रकार किशोर पन्थी ।