अपराधीलाई थुनामुक्त गर्न माग्यो प्रहरीले २५ हजार


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

झापामा प्रहरीले धरौटीमा छुटेका व्यक्तिलाई थुनामुक्त गर्न पैसा मागेको खुलासा भएको छ ।

अभद्र व्यवहार सम्बन्धी मुद्दामा परेका मेचीनगर(१३ का यादव भट्टराईलाई प्रहरीले १५ हजार रुपैयाँ माग गरेको खुलासा भएको हो ।

जिल्ला प्रशासन कार्यालयले ८ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए पनि प्रहरीले अतिरिक्त रकम माग गरेको खुलेको बताइएको छ ।

यसअघि इलाका प्रहरी कार्यालय, अनारमनीले १० मंसिरमा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दामा छुटाइदिए वापत भन्दै प्रहरीले पीडितसँग १५ हजार रुपैयाँ लिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापाले अनुसन्धान थालेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com