अमेरिकी राष्ट्रपति ट्रम्पले गरे एक्कासी यस्ताे निणर्य


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेशन्सलाई पदबाट हटाएका छन्।

ट्वीटमार्फत सेशन्सलाई हटाएको जानकारी दिँदै ट्रम्पले म्याथ्यू ह्वीटकरलाई अस्थायी रुपमा कार्यवाहक महान्यायाधिवक्ता तोकेको बताएका छन्।

ट्रम्पले ट्वीटमा भनेका छन् ‘हामी जेफ सेशन्सलाई सेवाका लागि धन्यवाद दिन्छौँ। र, आगमी दिनका लागि शुभकामना।’

महान्यायाधिवक्ता सेशन्सले भने पद छाड्ने निर्णय आफ्नो नभएको भन्दै राष्ट्रपतिको आग्रहमा राजीनामा दिन लागेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेशन्सले राष्ट्रपतिलाई धन्यवाद दिँदै आफू पदमा रहँदा विधिको शासन पुर्नस्थापित गरेको बताएका छन्।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रसियाको संलग्नताबारेको अनुसन्धानबाट सेशन्स अलग भएपछि ट्रम्पले उनको आलोचना गर्दै आएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com