अलबिदा हाँस्य कलाकार ‘राजाराम’


प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

हाँस्य टेलिश्रृंखला ‘तितोसत्य’ का चर्चित कलाकार  राजाराम अर्थात् आरपी भट्टराईको निधन भएको छ । शुक्रवार बिहान विराटनगरस्थित फुपुको घरमा उनको निधन भएको हाे । तितोसत्य सहित दर्जनौं टेलिफिल्म र  चलचित्रमा अभिनय गरेका उनी गायक समेत थिए ।

सुगर र प्रेसरबाट पीडित रहेका उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा रहेकी छन् ।

तस्विरमा आरपी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com