Follow @khasokhasmag

छोरीलाई पहिलो पटक मामाघर देखाउन नेपाल ल्याउँदा भारतीय नायक गोबिन्दाकी छोरीलाई ऋषि र डिसीले एयरपोर्टमा यसरी घेरेर गरे हमला (भिडियो)


प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार

गोबिन्दा आहुजाकी छोरी टिना आफ्नो मामाघर नेपाल आउँदा उनलाई विमानस्थलमा पत्रकारहरुले घेरेका छन् । यसअगाडि २-३ वटा चलचित्रको छायांकनका लागि नेपाल आएका बलिउडका चर्चित नायक गोविन्दा भोली काठमाण्डौमा आयोजना हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि नेपाल आएका बेला उनी छोरी सहित देखा परेका हुन् ।

छोरी टिनाको साथमा नेपाल आएका गोविन्दले भने – ‘मलाई जतिपनि नेपालबाट माया मिलेको छ, त्यसका लागि म सबैलाई धन्यवाद दिँदा विमानस्थलमा चर्चित पत्रकारद्धय दिनेश डिसी र ऋषि धमलाको पनि उपस्थिती थियो । सो अवसरमा पत्रकार धमला र डिसीले विभिन्न प्रश्न मार्फत हमला गरेका छन् । थप भिडियोमा हेर्नुहोस्

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com