तिजमा माईत हिडेकी महिलाको कार दुर्घटनामा मृत्यु


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

पुर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको कानेपोखरी ७ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।धरानबाट विर्तामोड जाँदै गरेको बा १९ च ६१२२ नम्बरको कार कानेपोखरी चौकबाट ३ किलोमिटर पूर्व सडकबाट होलीमा झर्दा गाडीमा सवार ललिता गोयलको मृत्यु भएको हो ।

नारायघाटबाट माइत आएकी गिता अग्रवाल आमा संगै विर्तामोड मामल जादै गर्दा ओभरटेयाक गर्ने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । बिहान १० बजेको समयमा पानि परेको र जिप कन्ट्रोल हुन नस्कदा होलीमा खसेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिप सडक छेउको रुखमा ठोकीएर जिपको अगाडीको पुरु भाग भतकिएको छ । एकै परिवारका ५ जना सवार जिपमा मृतकका ज्वाई जिपका चालक अनिल अग्रवाल छोरी गिता अग्रवाल र नाति बरुण अग्रवालको चिन्ताजनक अवस्थामा भएकोले न्युरो अस्पताल विराटनगरमा उपचारमा पढाएको इलाका प्रहरी कार्यलय पथरी का प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनु भयो । जिपमा सवार मृतकका ससुरा विश्व अग्रवाल धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com