वेगनासताल डुंगा दुर्घटना : ६ जनाको शव फेला, मृत्यु हुनेमा ८ जना


प्रकाशित मिति : भाद्र २४, २०७५ आईतबार

बेगनासतालमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ता भएका ६ जनाको शव निकालिएको छ । ५ बर्षिय प्राचीन पौडेल, १७ बर्षिया मनिषा बजगाईं, ८ बर्षिय शिव खनाल र ७ बर्षिय शंकर खनाल, ४ बर्षिय रञ्जित गैरे र ३२ वर्षिय रवी खनालको शव भेटिएको कास्की प्रहरीले वताएको छ ।

सशस्त्र, नेपाली सेना र स्थानियको टोलिले शनिवार दुर्घटना पछी सांझ सम्म खोज्दा नभेटिए पछी आईतबार विहानैदेखि खोजी कार्य थालेको थियो । शनिबार दिउँसो भएको दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए । यो सँगै दुर्घटनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा चढेर घर जाने क्रममा चढेको डुङ्गामा वढी तौलका कारण बिस्तारै पानी छिरेको र एक साईड वाट पानी भरिएर डुङ्गा डुबेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com