वडाअध्यक्ष अर्कैकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा (भिडियोसहित)


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

बडीगाड गाउपालिका वडा नं। ७ का वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्कैकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङले वडाअध्यक्षलाई पक्राउ गरेको हो ।

बुर्तिवाङ बजारस्थित आफ्नो कोठामा श्रीमतीसँग आपत्तिजनक स्थितिमा भेट्टिएको भनी उनका श्रीमानले प्रहरीमा उजुरी दिएपछि प्रहरीले वडाअध्यक्षलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा छानविनको लागि वडाअध्यक्ष र ति महिलालाई समेत नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ओप्रकाश यादवले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com