बजार मूल्य अहिले पनि ५० करोडको हाराहारीमा रहेको पुर्वराजाको गाडी प्रयोग विहिन ( भिडियो )


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

बजार मूल्य अहिले पनि ५० करोडको हाराहारीमा रहेको पुर्वराजाको गाडी प्रयोग विहिन !

गाडी निर्माता कम्पनीले यो मोडलका गाडी उत्पादन नै बन्द गरेकाले राजा महाराजाले प्रयोग गरेको पुरानो गाडी खरिद गरेर संग्रहालयमा राख्न तयार भएपनि प्रक्रिया अघि बढेको छैन ।

Sagarmatha Television

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com