हुँदाहुँदा अब ‘बलात्कारी’समेत नक्कली !


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ ।

नक्कली नागरिकता पनि ब्यापकै छ भन्दा फरक पर्दैन ।
त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधिबारे पनि हामीले सुनेकै हौँ ।

अब नक्कलीहरुको यो हुलमुलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी ।
बजार त नक्कलीहरुले पुरै छोपिसकेको रहेछ ।

हुँदाहुँदा अब बलात्कारीसमेत नक्कली आउन थालिसक्यो ।
हालै मात्र कञ्चनपुरमा त्यस्तो नक्कली बलात्कारी पक्राउ परेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कञ्चनपुरमा गत महिना एक चेली बलात्कारपछि हत्याको सिका र भएकी थिइन् ।
घटनाप्रति स्थानीय जनता आक्रोशित भएपछि प्रहरीले एउटा बलात्कारी पक्राउ गर्यो । सबैका सामु सार्वजनिक पनि गर्यो ।
पछि थाहा भयो, उनी त नक्कली बलात्कारी पो रहेछ ।आजको नेपालसाप्ताहिकमा यो खबर छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com