मुख्यमन्त्रीको ढोकामा युवतीहरुको टाउको फुटाउँदै प्रहरी ( भिडियो)


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक गम्भीर घाईते भएका छन् ।

पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेश द्धार मै लाठीचार्ज गरिएको हो ।

प्रहरी लाठी र बुटले हानेको सामाजिक परिचालकहरुले बताएका छन् । प्रहरी कुटाईबाट सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठ, कास्कीकी संगीता भण्डारी र पर्वतकी सचिनाकुमारी शर्मा बढी घाईते भएका छन् ।

उनीहरुको टाउकोमा चोट लागेकोले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । हेर्नुहोस यो दर्दनाक भिडियो:

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

https://youtu.be/5F-eFfPym9I

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com