खाडीमा लेबर काम गर्नेले नराम्रो कमेन्ट गर्छ : मिना ढकाल (भिडियो)
प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार
चर्चित कमेडियन मनोज गजुरेलसंग सम्बन्ध बिच्छेद गरेकि नेपाली मिडियामा आईरहने नाम हो, मिना ढकाल । अहिले ढकाल नेपाली टाईम लाईनमा छाईरहने अनुहार बन्यो । उनलाई कतिले गालि गर्छन् त कतिले माया पनि धेरै गर्छन्। उनलाई गर्नेे माया पनि प्रेम प्रस्ताव सम्मका हुन्छन् मिनाले एक अन्तरबार्तामा खुलाएकी पनि छिन् । बिभिन्न गीत संगीत अरुको क्षेत्रमा पनि उनि सक्रिय रहेकी मिनाले हालै एउटा तीज गीत पनि बजारमा ल्याएकी थिईन ।
एक दलित युवकको प्रेममा रहेकि मिना उमेर बढी भएको भनेर नै मनोजसंग सम्बन्ध बिच्छेद हुन पुगेको सुनाईन । उनले निर्माण गर्न लागेको चलचित्रमा आर्यन सिग्देललाई राख्ने तयारी गरिएको छ । उनले निर्माण गर्ने चलचित्र आफै निर्माता ,निर्देशक र नायिका रहने उनले बताएन् । २१ बर्षिय दलित युवकसँग बिवाह गर्ने भन्छिन् ढकाल ।
हेर्नुहोस् भिडियो: