पानी छोएको निहुँमा कुटाइ खाएकी बुद्धमायाले भनिन् मलाई भगवान् छोरिकोलागि बचाए ( भिडियो हेर्नुहोस )


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

महोत्तरीको बर्दिबासकी बुद्धमाया विश्वकर्माले पुनर्जन्म पाएको भन्दै खुसी व्यक्त गरेकी छन् । जातीय विभेदमा परेपछि आत्महत्याको प्रयास गरेकी उनले अहिले भने पुनर्जन्म पाएको भन्दै खुसी व्यक्त गरेकी हुन् । पानी छोएको निहुँमा कुटाइ खाएकी उनले अदालतबाट न्याय पाएकी थिइन् ।

सबैको सहयोगम आफुले पनुर्जन्म पाएको उनको भनाइ छ ।उनले आत्महत्याको प्रयास छिमेकीले सामाजिक बहिष्कार गरेपछि गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले गत असार २७ गते विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् । भिडियो हेर्नुहोस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com