यस्तो आयो शिक्षकहरुको नयाँ तलब र योग्यता : भत्ता बाहेक ४८ हजार तलबमात्र
प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार
सरकारले सामुदायीक विद्यालयहरुका शिक्षकहरुको नयाँ तलबमान र शैक्षिक योग्यता तोकेको छ । अब लागू हुनेगरी तोकिएको तलबमानमा शिक्षकको तलबमात्र ४८ हजारभन्दा माथी छ । केही भत्ताहरु कायमै राखेको छ । बाँकी जानकारी सरकारले जारी गरेको तलको तालिकाबाट लिनुहोला । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।









