डेनमार्कमा भेटियो पढेपछि पाठकको मृत्यु हुने किताव


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

डेनमार्कमा १६ र १७ औं शताब्दीको ३ वटा विषालु किताब भेटिएको छ। उक्त, किताब युनिर्भसिटी अफ साउथ डेनमार्कको लाइब्रेरीमा भेटिएको हो।

‘दी नेम अफ दी रोजेज’ उपन्यासमा यस प्रकारको किताबको कल्पना गरिएको थियो। उक्त उपन्यास १४ औं शताब्दीमा लेखिएको थियो। को इटमलियन मोनास्ट्रिमा भिक्षुहरू निषेधित गरेको ‘म्यानुस्क्रिपट’ पढेपछि मान्छेको मृत्यु हुन्छ।

यस किताबमा रहेको अत्याधिक मात्राको आर्सेन नै विषालु हुनको मुख्य कारण रहेको छ। आर्सेन निकै हानीकारक र विषाक्त केमिकल हो। यसबाट क्यान्सर र मृत्यु समेत पनि हुनसक्छ।

ती किताबहरूलार्इ किराहरु र अन्य चीजबाट बचाउनको लागि आर्सेन राखिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कारे लुड रास्मुसेन, युनिर्भैसिटी अफ साउथ डेनमार्कले फक्स न्युजलाई जानकारी दिए अनुसार ‘हामीले उक्त एक्स रे विम्वमा किताब राख्दा अत्याधिक मात्रामा आर्सेन भेटायौं। ’

यस किताबको एक्स रे, सुरूवाती अवस्थामा कुनै ल्याटिन शब्दको बायन्डिन्गमा परेको आशंकामा गरिएको थियो। एक्स रेछि भने अनपेक्षित तथ्य सार्वजनिक भयो।

मध्यकालका रोमन तथा ल्याटिन कानुनी पाण्डुलिपिका पानाहरू यस्ता किताबका गाताको प्रयोग हुन्थे।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com