अमेरिकामा देशनिकालाको आदेश पाएका नेपालीले पनि यसरी पाउनसक्छन् राहत (विशेष कुराकानी)


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

अमेरिकी सर्बोच्च अदालतलको एउटा फैसलाबाट अमेरिकामा देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत राहत पाउनसक्नेगरी एउटा मुद्दामा फैसला गरेपछि त्यसबाट नेपालीहरुले समेत फाइदा लिनसक्नेछन् ।

पेरेइरा भर्सेस सेसनको मुद्दामा सर्बोच्चले गरेका फैसलापछि अमेरिकामा देशनिकालाको प्रकृयामा रहेका नेपालीले समेत फाइदा लिनसक्ने देखिएको छ । साथै देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत फाइदा लिनसक्ने कानुनविदहरुले बताएका छन् ।

यस सन्दर्भमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीले चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीसँग गर्नुभएको कुराकानी ।

अमेरिकी अदालतको नयाँ फैसला, देशनिकाला भएकाले समेत पाउनसक्छन् ग्रिनकार्ड

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com