१५ जना नेपालीहरु सङ्ग जम्मा १ करोड ५० लाख नेपाली रुपैया ठगी गरी फरार – सक्दो शेयर गरौ


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

बैदेशिक रोजगारको क्रममा नबलपरासी बर्दघाट घर बताउने यो दलालले १५ जना नेपालीहरु सङ्ग जम्मा १ करोड ५० लाख नेपाली रुपैया ठगी गरेको छ

Canada लैजान्छु भन्दै  Thialand मा २ दिन राख्यो,  Viyatnam मा एक हप्ता अनि  Combodia मा भिसा थप गर्न जाउ भनी २ हप्ता बिताईदियो त्यसपछी बिचैमा छाडेर बेपत्ता भयो, ठगिमा परेका एक जना पिडितले बताए


पछि कम्बोडियाको प्रहरिलाई उस्को बारेमा बताउदा प्रहरिले पनि केही सहयोग नगरेको पिडितले बताए


आखिर बैदेशिक रोजगारी भन्दै मोटो रकम अशुल गरि दिनाहुदिन नेपालिलाई ठग्ने क्रम रोकिन सकेको छैन, नेपाल प्रहरिलाई उस्को फोटो अनि पासपोर्ट को स्क्यान कपी बुझाउदा पनि प्रहरिले केही गर्न सकेको छैन


यदि कसैले यो मानिसलाई चिन्नुहुन्छ अथवा हजुरहरुको नजिकै सेरोफेरोमा बसोबास गर्छ भने एक नेपाली भएर अनि आफ्नो दाजुभाईको पीडा बुझेर उस्को बारेमा खबर गरिदिनुहुन आग्रह गर्दछौ

फोन सम्पर्कको लागि – 9826453395,9807400317

Image may contain: 1 person, sitting and plant

Image may contain: 1 person

Image may contain: 1 person, closeup

Image may contain: 1 person, eating, sitting, food and indoor

Image may contain: one or more people

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com