सार्बजनिक सम्पती हडपेर डाेजर लगाए नेपाल डेस्क प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार सार्बजनिक सम्पती खोला नाला पैनी जग्गा हडपेर बनाइएका समरचनाहरुमा इटहरी का मेयर ले सुरु गरे डाेजर लाउन। स्थान: स्यार्सेकाली अगाडि को पुल।