साझ पख जे देखिए भक्तपुर क्षेत्र भित्र (फोटो फिचर)


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

भक्तपुर भन्ने बित्तिकै कला र सन्स्कृती भन्ने सबैले बुजिने कुरा हो तर यि तस्बिरहरु त्यहाँ देखिने दैनिकी सँग जोडिएका छन

१- अस्ताउन लागेको घामको किरण सँग भक्तपुर दरबारमा आन्तरिक तथा बाह्य पर्यटक हरु

२ भक्तपुर दरबार को मुख्य गेट बाट घाम डुबेपछी को तस्बिर्

३ न्यात्पोल अगाडी तरकारी बेच्दै ,

४- मन्डलाको माध्यम बाट आफ्नो कला प्रस्तुत गर्दै युबती हरु

५- चियाको सुर्की सँगइ मन्द मुस्कान सहित ग्राहकको प्रतिक्क्षामा

६- गन्तब्य तर्फ लम्कदै बृद

७- पटुकिको गाठो कस्दै बृद भक्तपुर दरबार क्षेत्रमा

८- माटोको भाडाहरु उठाउदै महिला पोटर स्क्वायार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com