ओबामाकेयरको खारेज गर्ने ट्रम्पका सपना संसदमा अस्वीकृत


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

वासिङ्टन, (संयुक्त राज्य अमेरिका), १३ साउन । अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सञ्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार अस्वीकृत गरेको छ ।
यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको दलको प्रतिपक्षी समूह तथा ट्रम्पका पूर्ववर्ती ओबामा विरुद्धको कार्यक्रममा सत्ताधारी समूहलाई नराम्रो धक्का मिलेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com