जेसनको कन्र्सटमा पूर्व युवराज पारस उपस्थित (फोटो फिचर)


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

असार २९, २०७४-
ब्रिटिश गायक जे सनले काठमाडौंमा बुधवार राती कन्सर्ट प्रस्तुत गरेका छन् । दरवारमार्गमा रहेको डेजाभु क्लवमा आयोजना भएको उक्त कन्सर्टमा उल्लेख्य मात्रामा उनका संगीतका पारखीहरुको उपस्थिती रहेको थियो ।


पूर्व युवराज पारस बिक्रम शाहको समेत उपस्थिती रहेको उक्त कन्सर्ट राती १२ बजे देखि प्रारम्भ भएर विहान ३ बजेसम्म संचालन भएको थियो ।


ब्रिटिस आर एण्ड बीका गायक जे सनले मेक माई लभ, स्टोलन, डाउन डाउन, राईट इट, एमआई अल योर्स, डान्स विद यु जस्ता आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए ।


सन् २००९ देखि २०१४ सम्म बेलायतको शिर्ष गायको रुपमा रहेका जे सनले सन् ०८, ०९ र ०११ मा बेलायतकै उत्कृष्ठ बिएमआई एवार्ड जितेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com