४० राष्ट्रमा पुग्यो ओमिक्रोन भाइरस, नडराउन विश्व स्वास्थ्य संगठनको सुझाव


प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार

Geneva, Switzerland February 18 , 2020 – Atmosphere at World Health Organization WHO head office during COVID-19 coronavirus crisis ORGANISATION MONDIALE DE LA SANTE, ILLUSTRATION, ORGANISATIONS INTERNATIONALES, OMS, GENERIQUE, ILLUSTRATIF, SIEGE, BUREAUX, MEDECIN, MEDECINE, ORGANISATION DES NATIONS UNIES, CORONAVIRUS, EPIDEMIE, PANDEMIE VIRALE, VACCIN, VACCINATION, VIRUS, MALADIE, SOIN, MALADES, SOIGNER, INFECTIONS, VIROSE, CONTAMINATION, CONTAGION, CONTAGIEUX, EPIDEMIOLOGIE, SANTE PUBLIQUE, RECHERCHE MEDICALE, EBOLA, LOGO PUBLICATIONxNOTxINxFRA Copyright: xVincentxIsorex

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग नडराउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार एक कार्यकममा बोल्दै उनले केही फरक किसिमको भेरियन्ट फैलिएपनि नडराउन बरु सतर्क रहन आग्रह गरिन् ।

बीबीसीका अनुसार हालसम्म कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका ४० राष्ट्रहरुमा फैलिसकेको अवस्था छ । यसको संक्रमण नेपालकै छिमेकी मुलुकहरु भारत र श्रीलङ्कामा पनि पाइएको छ ।

यद्यपि नेपालमा भने पाइएको छैन । दक्षिण अफ्रिकाबाट फैलिएको नयाँ प्रकारको भेरियन्टका कारण विश्वमा फेरि चिन्ता बढेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com