अष्ट्रेलियन क्यापिटल टेरिटोरी सरकारले जारी गर्यो इन्भिटेसन


प्रकाशित मिति : भाद्र १४, २०७७ आईतबार

अष्ट्रेलियन क्यापिटल टेरिटोरी सरकारले इन्भिटेसन जारी गरेको छ। सरकारले पहिलो राउण्डको इन्भिटेसन जारी गरेको हो।

२० अगस्टमा गरिएको पहिलो राउण्डमा १४५ जनालाई इन्भिटेसन दिइएको बताइएको छ।

आइटीमा ७० पोइन्ट, फाइनान्स म्यानेजर ८० पोइन्टको आधारमा इन्भिटेसन जारी गरिएको छ। त्यस्तै, मार्केटिंग र पब्लिक रिलेसन पेशाको लागि सबैभन्दा बढी पोइन्ट अर्थात् १०५ पोइन्टलाई आधार बनाइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com