नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमित संख्या ७ हजार ८ सय ४८


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै थप  जना सङ्क्रमित ७८४८ पुगेको बिहीबारआयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । उहाँले  निकाे हुनेको संख्या११८६ पुगेकाे बताउनुभयो । नयाँ संक्रमित हुनेमा महिला ८० र पुरूष ५९१ रहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com