प्रधानमन्त्री ओलीको भारतलाई कडा जवाफ : नेपाल हेपिने मध्येको होइन
प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार
;f+;bsf k|Zgsf] hjfkm lbFb} k|d cf]nL sf7df8f}F, @* h]7 M ;+3Lo ;+;b ejg gofF afg]Zj/df a’waf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ljlgof]hg ljw]os, @)&& dfly k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no, /fli6«o of]hgf cfof]u, /fi6«klt sfof{nonufot ;DalGwt ljifodf p7]sf k|Zgx?sf] hjfkm lbFb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/M /Tg >]i7÷/f;;
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैसँगपनि हेपिन तयार नभएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे गरेको टिप्पणीबारे सांसदले सोधेको प्रश्नमा उहाले भन्नुभयो,’योगीले नेपाललाई धम्क्याउने खोज्नु भएको हो भने त्यो उचित होईन् । उहाँ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्तिपनि होइन । बोल्नुभएको हो भने आलोच्य विषय हो । निन्दनीय विषय हो ।
हामी यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन् । र, हेपिन मान्दैन् ।’ कालापानी क्षेत्रमा भारतले सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै प्रधानमन्त्रीले भन्नुभयो , हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’






