नेपालमा थप एक जनाको कोरोनाका कारण मृत्यु, मृतकको संख्या ११


प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरर्खेतको पञ्चपुरीका २८ वर्षीया पुरुष यो सँगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या ११ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले दिनु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com