नयाँ के छ - Page 1500 of 1786 - KHASOKHAS

नयाँ के छ

ग्याङ सदस्यबारे जानकारी दिनेलाई ग्रिनकार्डको अफर

अमेरिकामा क्रुर र घातक आपराधिक गतिविधि गरिरहेका ग्याङ सदस्यबारे जानकारी दिने वा उनीहरुबिरुद्ध लड्न सघाउनेहरुलाई ग्रिनकार्डसम्म प्राप्त गर्नसकिने गरी अमेरिकी सरकारले भिसाको अफर गर्ने तयारी गरेको छ । अमेरिकाका झण्डै ४० राज्यमा फैलिएको एमएस १३ ग्याङबिरुद्ध लड्ने अभियान अन्तरगत यस्तो अफरको तयारी गरिएको हो । होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन डिभिजन अन्तरगतका अधिकारीहरुले मध्य अमेरिकी आप्रवासी समुदायलाई …

उत्तरी क्यालिफोर्नियामा कागजपत्रविहिन आप्रवासी पक्राउ दर बढ्दो

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको तथ्यांक अनुशार पछिल्लो महिनामा उत्तरी क्यालिफोर्नियामा अध्यागमन अधिकारीहरुले सबैभन्दा धेरै आप्रवासीहरुलाई पक्राउ गरेका छन् । यसक्षेत्रमा नेपालीहरुको पनि बाक्लो उपस्थीति रहदै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता देशभर ५४ हजार ७ सय आप्रवासीहरु पक्राउ परेकोमा उत्तरी क्यालिफोर्नियाबाट पक्राउ पर्नेहरुको संख्या पनि उल्लेख्य छ । गतबर्षको सोही अवधिको तुलनामा …

मधेसी एसोसिएसन इन अमेरिकाको राहत सिधै पीडितको हातहातमा

मधेसी एसोसिएसन इन अमेरिकाले नेपालमा बाढीपीडितका लागि संकलन गरेको रकमबाट राहतसामाग्री सिधा पीडितकै हातहातमा पुर्याएको छ । स्थानीय सुरक्षा अधिकारीको सहयोगमा मधेसी एसोसिएसन इन अमेरिकाले पीडितलाई प्रारम्भिक राहत सामाग्री सिधै पीडितलाई दिएको हो । सप्तरीको बनारझुलाका २ सय परिवारलाई राहत सामाग्री उपलब्ध गराइएको भन्दै मधेसी एसोसिएसन इन अमेरिकाले राहत पाउने सबैको नाम समेत सार्वजनिक गरेको …

सगुनबाट बाढी पीडितलाई १० लाखको सगुन

सामाजिक संजाल सगुनले नेपालका बाढीपीडतहरुलाई झण्डै १० लाख रुपैया (१० हजार अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ । सगुन नेपाली व्यवसायी गोविन्द गिरीले अमेरिकामा सामाजिक वाणिज्य मञ्चका रुपमा स्थापना गर्नुभएको सामाजिक सञ्जाल हो । सगुनले जारी गरेको वक्तब्यमा भनिएको छ – ‘नेपालमा आएको लगातार वर्षातको कारणले जनजीवन कष्टकर बनिरहेको छ भने कयौँलाई घरबार विहीन …

राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने पत्रकार जेल चलान

राष्ट्रपतिविरुद्ध उछालिएको १६ करोडको गाडी खरिदसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालमार्फत घृणा—द्धेष फैलाउने पत्रकार सोनमकुमार सुनार जेलचलान भएका छन् । कपिलवस्तुस्थित सउदी डेभलपमेन्ट बैंकद्धारा सञ्चालित मुस्लिम रेडियो हुँदाको स्टेशन म्यानेजर रहेका प्युठानवासी उनी त्यहीँबाट समाातेर काठमाडौं ल्याइएका हुन् । असार २९ गते विशान ११ बजे रेडियोबाट गिरफ्तार गरिएका उनलाई काठमाडौं जिल्ला अदातलको साउन २३ गतेको आदेशअनुसार विधुतीय …

के तपाईंलाई टन्सील भएको छ ?

– डा. ललित कुमार मिश्र श्रावण ३२, २०७४- आधुनिक जीवनमा टन्सीलाईटीस अर्थात घाँटीको समस्याले प्राय: जसो घरका एक सदस्य खासगरी केटा-केटिहरुलाई बेलाबखतमा दुख: दिइरहेको हुन्छ । टन्सील शरीरको रोग प्रतिरोधात्मक प्रणालीको एक महत्वपूर्ण हिस्सा हो । जसले नाक र मुखबाट पसेका किटाणुहरुलाई नष्टगर्ने काम गर्दछ अर्थात यसले द्वारपालको काम गर्दछ भन्दा अतियुक्ती न होला । कहाँ …

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

नयाँ दिल्ली, ३२ साउन । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण …

अमेरिकी राजनैतिक दुर्घटना र बचाउ

न्यूयोर्क, ३२ साउन । आफ्नोे आर्थिक कार्यसूची सम्हाल्न र विश्वसनीय वैदेशिक नीति तय गर्न नसक्दा संयुक्तराज्य अमेरिका अहिले एउटा गम्भीर राजनैतिक दुर्घटनाको संघारमा छ । ह्वाइट हाउस सकसमा छ; काँग्रेस प्रभावहीन भएको छ; अनि सारा संसारले भयले हेरिराखेको छ । यदि हामीलाई यो विध्वंसबाट बच्नु र पार पाउनु छ भने यसका श्रोतहरु थाहा पाउनु जरुरी …

डीभी बन्द गर्नुपर्छ भन्नेहरुको नाममा

– नवीन रायमाझी श्रावण ३२, २०७४- अमेरिकी सरकारले चिठ्ठाको माध्यमबाट आवासीय अनुमति (ग्रीन कार्ड) प्रदान गर्ने डीभी कार्यक्रम अब बन्द हुँदैछ भन्ने हल्लाले पुन: एक पटक बजार तताएको छ । यो चिठ्ठा भरेर पर्यो भने अमेरिका जाने मौका कुरेर बसेकाहरु निराश हुन पुगेका छन् । रिपब्लिकन पार्टीका सिनेटरद्वय अर्कान्सास राज्यका टम कटन र जर्जिया राज्यका डेविड पर्डयुले …

संविधान संशोधन आजै !

-राजेन्द्र फुयाल श्रावण ३२, २०७४- सरकारले संविधान दोस्रो संशोधन विधेयक बुधबारै पारित गर्ने प्रयास सुरु गरेको छ । सरकारी प्राथमिकतामा वन्ने संसदको कार्यसूचीमा संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल बुधबार सदनमै गर्ने र लगत्तै विधेयक निर्णयार्थ पेस हुने उल्लेख छ । यसअघि सरकार र राष्ट्रिय जनता पार्टीबीच साउन महिना भित्रै संविधान संसोधन विधेयक पारित गर्ने …

WP Facebook Auto Publish Powered By : XYZScripts.com