नेपाल

‘विदेश जाँदा ऋण, गाउँमा आम्दानी’

– तारानाथ आचार्य/रासस पछिल्लो समय युवा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाको सङ्ख्या बढ्दो छ । करिब दुई वर्ष दुबईमा काम गरी घर

मानव–हात्ती द्वन्द्व : हरेक दिन ४०० हात्तीले मान्छे मार्ने, अन्नबाली खाइदिने र घर भत्काउने गर्छन्

नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको

अहिले पनि ‘कटुवाल’ कै भरमा सूचना

लमजुङ/आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको

घुम्नैपर्ने उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल विश्वमै आठौं स्थानमा, प्राकृतिक सौन्दर्यदेखि पदमार्गसम्म

लोन्ली प्लानेटको सन् २०२२ मा घुम्नै पर्ने पर्यटकीय गन्तब्यको सुचीसहितको पुस्तक बजारमा आएको छ । जसमा नेपाललाई सन् २०२२ मा घुम्नै पर्ने पर्यटकीय गन्तब्यमा सुचीकृत गरिएको छ। यो बर्ष लोन्ली

थप ५४९ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा

न्यायालयको विवाद : वकिलबीच कुटाकुट

नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । इजलास बहिष्कारको विषयमा

‘विश्वमा बर्सेनि १ करोड ३० लाख व्यक्तिलाई पक्षाघात’

विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको पाइएको छ । विश्व पक्षाघात दिवसका अवसरमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा

प्रधानमन्त्री देउवा वल्र्ड लिडर समिटमा भाग लिन बेलायत प्रस्थान,टोलीमा को-को छन् सहभागी ?

प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग

नेपालबाट अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म

११९ वर्षीया बाटुली आमाको नाम ‘गिनिज बुक’मा लेखाइँदै

प्रकाश सिलवाल/  बिहान–बेलुका दूधसँग मसिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com