नेपाल

रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला, एकको मृत्यु

काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार

परम्पराकै नाममा महिलामाथि हुने विभेद जरैदेखि उन्मूलन गर्ने प्रण गरौँ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको

रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा पुगे

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु

१ करोड ५० लाख नगदसहित हुण्डी कारोबार गर्ने पक्राउ

नेपाल प्रहरीले रु एक करोड ५० लाख नगदसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न काठमाडौँ महानगरपालिका–१९ टङ्केश्वरीका

तेल किन्न निगमलाई सरकारले चार अर्ब २५ करोड उपलब्ध गराइने

सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई

चीनसँगका व्यापारिक नाका खोल्ने बारे के गर्दैछ सरकार ?

सरकारले चीनसँगका व्यापारिक नाका यथाशक्य चाँडो निर्वाधनरूपमा सञ्चालन गर्न अथक प्रयास गरिरहेको बताउँदै मालबाहक सवारीसाधनको सङ्ख्या बढाउनका लागि चिनियाँ पक्षसँग कूटनीतिक प्रयत्न भइरहेको स्पष्ट गरेको छ । चीनसँगका व्यापारिक नाका

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने

आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन

चरित्र हत्या गरेको आरोपमा युट्युबर थापा मगर पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोले व्यक्ति वा पीडितको चरित्र हत्या गर्ने युटुयुबरलाई धमाधम पक्राउ गर्न थालेको छ । आइतबार ब्युरोले सेलेब नेपालका सञ्चालक राहुल थापा मगरलाई पीडितको चरित्र हत्या गरेको आरोपमा

सर्वोच्च अदालतका न्यायाधीशसहितको टोली कालापत्थरमा,यस्तो छ मिसन

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली आज बिहान गोरप्सेप तर्फ प्रस्थान गरेको हो । यही फागुन १६ गते

नेपाल वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com