
नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनमा रामकुमारी झाँक्री पराजित हुनुभएको छ । महिला उपाध्यक्षमा जयन्ती राईले झाँक्रीलाई पराजित गर्नुभएको हो । राईले १९९ र झाँक्रीले ११२ मत प्राप्त गर्नुभयो

आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी ४ अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ । प्राधिकरणको प्रणालीमा हाल झण्डै

पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस

पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको

कृष्ण जन्माष्टमीको अवसरमा काभ्रेपलाञ्चोकमा करिब १० हजार कन्या पुजिएका छन् । बनेपामा मात्रै करिब ७ हजार कन्या पुजिएका सनातन कन्या पुजा प्रबन्ध समितिले जनाएको छ । बनेपामा १ सय २२

चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास

यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा बाल-साहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने भएको छ। राष्ट्रिय युवा सेवा कोषले २०८१ सालको युवा वर्ष मोती पुरस्कार युवा बालसाहित्यकार तथा रङ्गकर्मी

डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बङ्गलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित

‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार – २०८१’ अखण्ड भण्डारीको ‘बोरा’ले हात पारेको छ । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य

धेरै मानिसहरूमा कोलेस्ट्रोलको स्तर उच्च हुन्छ । यो अवस्था यति खतरनाक छ कि यसले तपाईंलाई हृदय रोग र स्ट्रोक पनि हुन सक्छ । त्यसैले स्वस्थ रहन शरीरलाई कोलेस्ट्रोलको स्वस्थ स्तर
KHASOKHAS