
विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियत पूर्ण तरिकाले सुनको हिनामिना नभएको ठहर गर्दै फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश

दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म ३ हजार ९ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट

अमेरिकन कम्पनी एएआरले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा नेपालका सरकारी अधिकारीहरुलाई घुस दिएको स्वीकार गरेपछि अमेरिकी सरकारलाई ५५ मिलियन डलर जरिवाना तिर्ने भएको छ । व्यावसायिक र

के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले नेपाल सरकारसँगको विद्यमान मिलेनियम च्यालेन्ज कम्प्याक्ट अन्तर्गत आर्थिक सहयोग बढाउने आफ्नो लक्ष्यबारे अमेरिकी संसदमा आधिकारिक रूपमा सूचित गरेको छ। प्रस्तावित बृद्धिले अनुमानित कोषको अन्तरलाई सम्बोधन गर्ने

पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला

सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै

माया केसी सामान्य महिला होइनन् । उनी सशक्तीकरणको प्रतीक हुन भन्दा, फरक पर्दैन । जसले कलिलो उमेरदेखि नै चरम यातना र घरेलु हिंसाको भयावह अवस्थाको सामना गर्दै अन्ततः आत्मनिर्भर भएर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछाने सांसद पदबाट निलम्बित हुनु भएको छ । संसद सचिवालयले सोमबार बेलुका सुचना निकाल्दै रवि लामिछानेको सांसद पद स्वत निलम्बित भएको
KHASOKHAS