नेपाल

चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिन्ह प्रदान

आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको

राष्ट्रपति चयनका लागि मतदानको समय सकियो, केहीबेरमा मतगणना

राष्ट्रपति चयनका लागि मतदानको समय सकिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको हो । ३ बजेसम्म मतदान स्थलमा प्रवेश गरेका

अमेरिका–चीन चिप युद्ध : नेदरल्याण्डमा पनि चिनियाँ चिपको समस्या, प्रतिबन्ध लगाउने तयारी

नेदरल्यान्ड्स सरकारले गर्मी भन्दा पहिले देशको सुरक्षाको हितमा देशका “सबैभन्दा उन्नत” चिप निर्यातमाथि प्रतिबन्ध लगाउने बताएको छ। अमेरिकाले यसअघि पनि चीनमाथि यस्तो प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लाग्ने निर्यातकर्तामा चीनको

केपी ओलीलाई गगनको जवाफ, ‘एमालेसँग सहकार्य २०८४ अघि सम्भव छैन’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि

युक्रेनका केही सहरमा रुसको आक्रमण कायमै, सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह

रुसले युक्रेनका धेरै सहरमा ठूलो संख्यामा मिसाइल प्रहार गरेको छ । राजधानी किभको पश्चिमी र दक्षिणी जिल्लाहरूमा राहत कार्यका लागि आपतकालीन सेवाहरू खटाइएको छ। किभका मेयर भिटाली क्लित्सकोले एउटा आवासीय

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने रबिको पार्टीको निर्णय

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तारुढ गठबन्धनलाई साथ दिएको छ । रास्वपाको बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो । मतदान जारी रहेका बेला

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको

भैरहवा विमानस्थलबाट पुन: अन्तर्राष्ट्रिय उडान सुरु

देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब

अमेरिकी प्रथम महिला र विदेशमन्त्रीबाट ह्वाइटहाउसमा भूमिका श्रेष्ठ र मुस्कान खातुनको स्वागत

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेका भूमिका श्रेष्ठ र मुस्कान खातुनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्वाइटहाउसमा आयोजना गरिएको कार्यक्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई भेटेको  नेपालस्थित

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com