
काठमाडौंमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य

काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा आज बिहिबार रंगहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज होली मनाइने पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिनुभयो । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उहाँले धन कमाउन सक्नुभएन ।

हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए पनि वास्तवमा स्वस्थ नहुन सक्छन्अर्थात् मानसिक रोगबाट प्रभावित भएका हुनसक्छन् । शारीरिक रोगका बिरामीले आफ्नो रोगका बारेमा अरुलाई बताउने गरे

प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुन्, रामधुनी नगरपालिका–२ कालीझोडाका

न्युयोर्कको म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी अल्भिन एल ब्राग जुनियरले नेपाललाई ३ मिलियन डलरभन्दा बढी मूल्यका २० वटा पुरातात्विक सम्पदा फिर्ता गरेको घोषणा गरेका छन्। यी सम्पदाहरू नेपालबाट तस्करी गरिएका थिए र

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा अमेरिकामा बस्दै आएका रूपेन्द्र जिसीसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वतको जलजला गाउँपालिका–३ घर भई

आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । गोरखा आरूघाट गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने २४ वर्षीया सरू परियार,

चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५

नेपालमा कास्की जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ। यस भूकम्पका कारण कास्की र आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार बिहान ४ बजेर ११ मिनेटमा भूकम्प
KHASOKHAS