
सरकारले अब कोरोनाको कारण रोजगारी गुमाएकाहरुलाई सित्तैमा राहत नदिने भएको छ । सरकारले राहत लिनको लागि सरकारी काम गर्नुपर्ने व्यवस्था सहितको कार्यविधि वैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि यस्तो

महोत्तरीको एक बस्तीमा सातदिन यता लगातार ७ जनाको मृत्यु भएको छ । जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ७ को मेघनाथ गोरहन्ना बस्तीमा एक हप्ताभित्र ७ जनाको मृत्यु भएको हो ।

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको कुटाइबाट ३ जना घाईते भएका छन् । जिल्लाको सिमावर्ती गाउँपालिका पाल्हीनन्दन वडा ५ को भगतवपुरवाँ गाउँ नजिक दजगजामा राती ९ बजेको समयमा सशस्त्र प्रहरीको कुटाइबाट एक

शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया

बुधबारसम्म देशभरी पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरू संग पार्टी भित्र देखिएका विवाद विषयमा कुराकानी गर्नुभएको छ । प्रधानमन्त्री संगको कुराकानी पछि संसदहरुले हस्ताक्षर अभियानको थालनी गरेका छन् । पूर्व एमालेका ओली

महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको

विरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । आइतबार मात्र

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना विरगञ्जका छन्। अस्पताल

कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गर्नुभएको छ । प्राध्यापक डा ललितकुमार
KHASOKHAS