नेपाल

काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने

हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश

गर्मीलाई बेवास्ता गर्दै किसानहरू चैतेधान भित्र्याउन व्यस्त

नवलपरासी बर्दघाट सुस्तापूर्वका किसानलाई चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल १ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले

देशभरका ६८ प्रतिशत वडा कार्यालयमा सार्बजनिक शौचालय नभएको तथ्याङ्क सार्बजनिक

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतको नतिजा अनुसार अधिकांश वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर देखिएको छ । देशभर कूल ६ हजार ७ सय

पाल्पा र रुपन्देहीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु , ४५ जना घाइते

पाल्पा र रुपन्देहीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । अन्य ४५ जना घाइते भएका छन । बुटवलमाथिको पाल्पाको नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपतिबिच भेटवार्ता , आवश्यक परेको समयमा सहयोग गर्ने प्रतिबद्धता

राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ । त्यसअवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक

गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परे

नेपालमा पाइने ८ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित

उफ् गर्मी

हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम

महिलाहरुले बाजा बजाउने सिप सिकेपछि…

स्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध, किरियामा बाजा बजाउने परम्परा

संखुवासभाको सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु, दुईजना घाइते

संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर

भरतपुरका ३४ हजार घरका सदस्य वैदेशिक रोजगारीमा , सबैभन्दा धेरै कुन समूदायका छन त ?

चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार ५ सय ८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार ५ सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com