नेपाल

सलहले बाली नष्ट गरेपछि किसान चिन्तित

सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पु¥याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका

प्रहरी हेडक्वार्टरका थप ९ जनामा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि केहि कर्मचारीमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङको क्रममा बिहिबार थप ९ जनामा संक्रमण

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड: तोलाकै ९९ हजार

नेपालमा बिहीबार सुनको मूल्य फेरी बढेको छ । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर ९९ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यो अहिलेसम्मकै

त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर

खीरमा औषधिजन्य गुण, ग्यासको रापभन्दा दाउराको आगोको आँचमा पकाउँदा स्वादिष्ट

साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५

चितवन राष्ट्रिय निकुञ्जमा ३ बाघ मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले तीनवटा बाघ मरेका छन् । अघिल्लो आवमा आठवटा बाघ मरेका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको

अमेरिकामा अन्त्य भएको तुलसीको सपना

-खेमराज गौतम / रासस उमेरले ३९ वर्ष, पोखराको बोर्डिङ स्कूलमा पढाउँदा–पढाउँदै डिभी प¥यो बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी तुलसी थापालाई । शुरुमा त उनलाई डिभी प¥यो भनेर पत्यार लागेन तर डिभी

काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका

नेपालमा थप २१० जनामा कोरोना संक्रमण, १४६ संक्रमित डिस्चार्ज

नेपालमा बुधबार थप २१० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी २१० जनामा कोरोना संक्रमण भएको

‘इनफ इज इनफ’का अभियन्ता प्रहरी नियन्त्रणमा

‘इनफ इज इनफ’ (ई)का पाँच अभियन्तालाई नियन्त्रणमा लिएको छ । सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय पुगेका अभियान्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको ‘इनफ इज इनफ’ले जनाएको छ । पक्राउ परेकाहरूलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com