नेपाल

सांसद सिटौलाले लिइन् पद तथा गोपनीयताको सपथ

जनता समाजवादी पार्टी (जसपा)की नयाँ सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् । बुधबार सभामुख अग्निप्रसाद सापकोटाले सांसद सिटौलालाई सपथ गराएका हुन् । सांसद सरिता गिरीलाई पार्टीको ह्विप

तपाईंको मास्क खै ? परिएला है कार्वाहीमा

सप्तरी प्रहरीले ‘‘तपाईंको मास्क खै ?’’ सचेतनामूलक अभियान सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण तथा रोकथामको लागि मास्क लगाउन अनिवार्य गरेपछि प्रहरीले यस्तो चेतनामूलक कार्यक्रम सुरु गरेको हो

कटनियाँ नदीमा आएको बाढीले कल्र्भट बगायो

अविरल वर्षासँगै सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित कटनियाँ नदीको कल्र्भट भत्किँदा सडक अवरुद्ध भएको छ । कटनियाँ नदीमा आएको बाढीका कारण कल्र्भट भत्किँदा भारतीय सीमावर्ती बरियारपट्टी बजारसम्म जोडिएको सो सडक अवरुद्ध

प्रहरी मुख्यालयका थप ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५

नेपाल प्रहरी मुख्यालयका थप चारजना कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । यो सँगै मुख्यालयका प्रहरी र कर्मचारीलाई गरी संक्रमितको संख्या ३५ पुगेको छ । सुरुमा सवारी व्यवस्थापन साखाका

उदयपुरमा कोरोना संक्रमणको जोखिम बढेपछि बजार बन्द गरियाे

उदयपुरको कटारीमा समुदायस्तरमा कोरोना फैलिन सक्ने जोखिम बढेपछि कटारी बजार बन्द गरिएको छ । ताप्ली गाउँपालिका-२ निवासी एक महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै कटारी नगरपालिकाले बजार

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड: तोलाकै साढे ९८ हजार

बुधबार सुनको प्रतितोला मूल्य ९८ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सयले बढेर बुधबार

भारतलाई नेपालको जवाफी पत्र : कालापानी हाम्रो हो नेपालीलाई दुःख नदिनु

दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई

बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उहाँले नेपालले प्रतिबद्धता

कैलालीका अधिकांश क्षेत्र डुबानमा

मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् । नदी तथा कुलाको

पर्सामा कार्यरत नेपाली सेना र प्रहरीसहित ३४ जनामा कोरोना पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com