नेपाल

नेपालमा पहिलो दिन झण्डै ९ हजारलाई खोप, फ्रन्टलाइनरले लगाउँदै गरेका केही तस्बिर

नेपालमा कोरोनाबिरुद्धको खोप अभियानको पहिलो दिन बेलुका ५ बजेसम्म कुल ९,०४८ जनालाई खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। खोप लगाइएका व्यक्तिमा तत्कालै कुनै स्वास्थ्य समस्या नदेखिएको जनाइएको छ

नेपालमा थपिए २८३ संक्रमित, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

❒ नेपालमा कुल कोरोना संक्रमित २ लाख ७० हजार ३७५ पुगे ❒ पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमणमुक्त, हालसम्म २ लाख ६५ हजार ६९ स‌ंक्रमणमुक्त ❒ थप ३ जनाको

संरक्षक गुमाएका बालबालिका : कठ्याङ्ग्रिने जाडोमा भोकभोकै विद्यालय !

❒ थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन् । यो कथा जस्तो लाग्ने विषय बेनिघाटरोराङ गाउँपालिका-३ खानी गाउँमा रहेको तीन कन्या बागेश्वरी

नेपालमा कोरोना खोप लगाएका भन्छन्- सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

❒ तनहुँका स्वास्थ्यकर्मी चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए। पहिलो खोप लगाउँदै गर्दा चौधरीलाई मनमा केही डर पनि थियो तरपनि उनले खोप लगाए त्यसपछि उनी ढुक्क भए । ❒ “केही

३ महिनाभित्र सबै नेपालीले कोरोना विरुद्धको खोप निःशुल्क पाउने : प्रधानमन्त्री ओली

❒ कोरोना विरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले निःशुल्क पाउने प्रधानमन्त्री ओलीको भनाई ❒ छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको उल्लेख ❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला । 

प्रधानमन्त्री ओलीद्वारा नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ

❒ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ ❒ सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई

नेपालमा थपिए ३०३ संक्रमित, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा

कोरोना खोप देशभरका ६२ अस्पतालबाट लगाइने

कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् । काठमाडौँ उपत्यकामा

प्रचण्डका राजनीतिक गुरु तथा वामपन्थी नेता खम्बासिंह कुँवरको निधन

❒ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन ❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।  नेपाल कम्युनिष्ट पार्टी

१० वर्ष बित्दासमेत विद्यालय शिक्षक दरबन्दीविहीन

❒ माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत बागलुङको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा ❒  दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com