नेपालबाहिरको नेपाल

ब्लड डोनर्स अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, लिला दाहालको अध्यक्षमा नयाँ कार्यसमिति गठन

रक्तदाताहरुको राष्ट्रिय संगठन, ब्लड डोनर्स अमेरिका (बिडिए) को दोस्रो राष्ट्रिय सम्मेलन शनिबार एटलान्टामा सम्पन्न भयो । स्थानिय ह्यात होटलमा सम्पन्न कार्यक्रमले अगामि २ बर्षका लागी नयाँ कार्यसमिति समेत चयन गरेको

मेदिनी अधिकारीलाइ प्रतिष्ठित टेलि अवार्ड

बरिष्ठ सामाजिक अभियन्ता तथा सुचना प्रविधी विज्ञ, प्राध्यापक मेदिनी अधिकारी अमेरिकाको प्रतिष्ठित टेलि अवार्डबाट पुरस्कृत भएका छन् । समाज परिवर्तनमा फरक र विशिष्ठ भूमिका निर्वाह गरेका व्यक्तिहरुलाइ सन् १९७९ देखि

तस्विरमा नेपाल डे परेड २०१८ आइतवार

पत्रकार महासंघ बेलायत अध्यक्षमा नरेश, वरिष्ठ उपाध्यक्षमा ध्रुबराज र श्याम

नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन एक अध्यक्ष, दुई बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र तीन सचिव लगायतका पदाधिकारीहरु चयन गर्दै सम्पन्न भएको छ ।  शाखामा नरेश खपाङ्गी मगर दोश्रो कार्यकालका

नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको आज भब्य उद्घघाटन हुने !!

दीपक परियार नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । मे महिनाको १८ तारिक शुक्रबार साँझ ६ बजे पछि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, मेरिल्याण्ड राज्य

न्युयोर्कमा नेपाल डे परेड हुने

लामो समयदेखिको रस्साकस्सी, आरोप प्रत्यारोप र अन्यौलपछि न्युयोर्कमा नेपाल डे परेड हुने भएको छ । आगामी आइतबार न्युयोर्कमा म्यानहटनमा नेपाल डे परेड हुने भएको हो । यस अघि म्यानहटनमा सन्

आमाबारे नेपालीको सहभागितामा डिसीमा नौलो कार्यक्रम, वासिंटन टाइम्सका अध्यक्ष प्रमुख अतिथि

अमेरिकामा आमा दिवशको पवित्र दिन मे १३ तारिखमा नयाँ बिषयमा पहिलो पटक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले युनिभर्सल पिस फेडेरेशन सँग मिलेर

युएईमा नेपालीबाट नै नेपाली ठगिन्छन्

उमाकान्त पाण्डे । युएईमा रहेको नेपाली दूतावास सचेतना अभियान लिएर नेपाली कार्यरत कम्पनीका मजदुर क्याम्पसम्म पुगेको छ । सचेतना कार्यक्रम लिएर मजदुर क्याम्पमा पुग्ने प्रतिनिधिसँग धेरै कामदारले एउटै समस्याबारे गुनासो

नेपाली समाज अमेरिकाको शुभकामना साँझ भब्यतापुर्वक सम्पन्न

नेपाली समाज अमेरिकाद्धारा कनेक्टिकटको न्यू हेभनमा आयोजित,नवबर्ष २०७५ को शुभकामना आदनप्रदान तथा विबिध सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै ब्रानफोर्ड शहरका मेयर जेमी कोसग्रोभले नेपाली समाजमाजले

क्विन्स नेप्लिज लायन्स क्लवमा नयाँ कार्यसमिति

न्यूयोर्कमा रहेका नेपालीको सक्रियतामा गठित क्विन्स नेप्लिज लायन्स क्लवको आइतबार सम्पन्न भेलाले लायन पुरषोत्तम पन्थिको अध्यक्षतामा आगामि कार्यकालको लागी १९ सदस्यिय बोर्ड गठन गरेको छ । विभिन्न पेशा व्यवसायमा सम्लग्न

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com